पाकिस्तानसँग हारेसँगै सेमिफाइनल दौडबाट बाहिरियो बंगलादेश

विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशमाथि ७ विकेटको जित हात पारेको छ । लगातार छैटौं हारसँगै बंगलादेश सेमिफाइनलको दौडबाट बाहिरिएको छ । मंगलबार भारतको इडेन गार्डनमा...