टी-२० विश्वकप छनोट भए क्रिकेट टिमलाई नोबेल मेडिकल कलेजले १५ लाख दिने

नोबल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले टी-२० विश्वकप छनोट भएमा क्रिकेट टिमलाई १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । काठमाडौैंमा चलिरहेको ८ देश सम्मिलित छनोट प्रतियोगितामा नेपाल समूह चरणमा एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल खेल जितेमा नेपाल टी-२० विश्वकपमा छनोट हुने छ । नोबेलले नेपालले छनोट प्रतियोगितको उपाधि नै जितेमा […]

१५ कार्तिक २०८०, बुधबार २०:२७

उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिले माग्यो सर्वसाधारणबाट राय

सरकारले गठन गरेको उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिले सर्वसाधारणबाट राय–सुझाव माग गरेको छ । ५ असोजका दिन मन्त्रिपरिषद्ले विद्याधर मल्लिककको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरेको थियो । समितिले १५ चैत भित्र अन्तिम प्रतिवेदन सरकारलाई बुझाउने कार्यभार पाएको छ । सोही प्रयोजनका लागि समितिले पुस मसान्तभित्र आइपुग्ने गरी राय–सुझाव मागेको हो । समितिले सरकारको […]

१५ कार्तिक २०८०, बुधबार २०:२६

ओमानलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल पुगिसकेका घरेलु टोली नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ । समूह ए मा दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए । नेपाल र ओमानबीचको समूहको अन्तिम खेल बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु […]

१५ कार्तिक २०८०, बुधबार २०:२४